उधौली मनाइयो

दमक । प्रकृतिपूजक किराँत जातिले भूमिबाट उब्जनी भएको अन्नबाली भूमिलाई नै अर्पण र पूजा गरी मनाइने उधौली पर्व आज मनाइएको छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व किराँत, राई, याक्खा र सुनुवार जातिले राष्ट्रिय चाडका रुपमा मनाउने किराँत याक्थुङ चुम्लुङले जनाएको छ । लिम्बु जातिको महान् चाड चासोक तङनाम (उधौली पर्व) का अवसर … Continue reading उधौली मनाइयो